Skip to content

नारी बीमा

दुर्घटना को एकमात्र वा प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीकि अंगभंग हुन गएमा कम्पनीले बीममालेखको लाभहरुअनुसार भुक्तानी दिइनेछ ।

यस बीमाको विशेषताहरुः


मृत्यु भएमा बीमाकंको १००%
स्थायी पूर्ण अशक्तता भएमा बीमाकंको १००%

  • निको नहुने री दुवै आंखाको दृष्टि पूर्ण क्षति भएमा, वा
  • दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गांठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले का नलाग्ने भएमा वा
  • एउटा हातको नाडी वा एउटा खुट्टाको गांठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आंखाको दृष्टि पूर्ण रुपले क्षति भएमा ।

स्थायी आंशिक अशक्तता भएमा बीमाकंको ४ देखि ५०%

  • एउटा आंखाको दृष्टि पूर्ण रुपले क्षति भएकमा, वा
  • एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गांठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा
  • बोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा ।

दुर्घटनाबाट हुने औषधी उपचार खर्चः बीमाकंको १०% सम्म ।

यो बीमाले चौबिसै घण्टा र विश्वभरी रक्षावरण गर्दछ ।

दुर्घटना बीमाकंः रु. ५००,००० सम्म ।

Read More Show Less