Skip to content

निजी सवारी बीमा (४ पाङ्ग्रे)

यसले सवारी साधनवाट दैनिक रुपमा हुने जोखिमलाई वहन गर्दर्छ । निजी सवारी साधन बीमा व्यापक अथवा तेस्रो पक्षको मात्र नोक्सानीको जोखिम वहन गर्न मिल्ने व्यवस्था छ ।

के वहन हुन्छ ?

निजी सवारी साधनको व्यापक वीमा
व्यापक निजी सवारी साधनको बीमालेखले तपाईकोे सवारीको (ऋबच, क्गख, व्भभउ, ख्बल० निम्न कारणले हुन जाने क्षतिको जोखिम वहन गर्दछ ः

  • आगलागी तथा चट्याङ
  • बाहिरी दुर्घटना
  • चोरी वा डाँका
  • प्राकृतिक विपत्
  • हुलदंगा (अतिरिक्त वहन)
  • तेश्रो पक्ष


तेस्रो पक्ष मात्र वहनः
तपाईको कानूनी दायित्व
तेस्रो पक्षको मृत्यु अथवा शारीरिक चोटपटक
तेस्रो पक्षको सम्पत्ति क्षति
चालक अथवा यात्रुको मृत्यु अथवा शारिरिक चोटपटक


यस कम्पनीवाट निजी सवारी साधनको बीमालेख 1st December, 1993 मा प्रथम पटक जारी गरिएको थियो ।


दाबी गर्नलाई के के चाहिन्छ ?


व्यापक बीमा जोखिम वहन सम्वन्धमा

  • Claim Intimation (चिठ्ठी वा इमेल)
  • आधिकारिक विक्रेता बाट प्राप्त अनुमान÷कोटेशन
  • पूर्ण रुपमा भरिएको दाबी फारम
  • चालक अनुमति पत्र र अद्यावधिक सवारी दर्ता किताब (ब्लु बुक)
  • सम्बन्धित प्रहरी अधिकारी बाट सक्कल रिपोर्ट
  • सक्कल भ्याट बिल (VAT Bill)/मर्मतको नगद मेमो


तेस्रो पक्ष जोखिम वहन सम्वन्धमा

  • तेस्रो पक्ष सवारी/मोटरसाइकल
  • अधिकृत विक्रेताबाट अनुमान/कोटेशन
  • पूर्ण रुपमा भरिएको दाबी फारम
  • चालक अनुमति पत्रको प्रतिलिपि, सवारी दर्ता किताब (ब्लु बुक) र मार्ग अनुमति (If applicable)
  • प्रहरी प्रतिवेदन
  • सक्कल भ्याट बिल/मर्मत प्रतिस्थापनको नगद मेमो
  • तेस्रो पक्ष सवारी/मोटरसाइकल बीमालेख प्रतिलिपि


चोटपटक÷मृत्यु

  • प्रहरी प्रतिवेदन
  • उपचारार्थ अस्पताल/नर्सिङ होमले जारी गरेको आकस्मिक कार्ड
  • सक्कल डिस्र्चाज प्रतिवेदन
  • औषधी खर्चको सक्कल विल
  • कानूनी अधिकारी समक्ष गरेको मिलापत्रको सक्कल


मृत्यु भएकोमा

  • पोष्टमार्टम रिपोर्ट
  • नाता प्रमाण–पत्र
Read More Show Less