Skip to content

पशु बीमा

बीमाका विषयवस्तु

यस अन्तर्गत दुध, मासु, ब्रिडिङ्ग पशुश्रम, ऊन आदिका लागि पालिने पशु गाई, गोरु, भैसी, राँगो, साँडे, चौरी, याक, भेडा, बाख्रा, खसी, बोका, बंगुरहरुको बीमा गरिन्छ।

बीमालेख अन्तर्गत समावेश जोखिमहरु

  • आगलागी / चट्याङ
  • भूकम्प
  • बाढी / डुवान
  • खडेरी
  • पहिरो / भूस्खलन
  • आँधिबेहरी / असिना / हिऊ वा तुसारो
  • आकस्मिक / दुर्घतनाजन्य बाह्रय करणहरु
  • रोगबाट हुने हानी नोक्सान

दावी गर्न चाहिने आवश्यक कागजातहरु

  • क्षति भएको लिखित जानकारी पत्र
  • पूर्णरुपमा भरिएको दाबी फारम
  • सम्बन्धित प्राबिधिकको सिफारिस पत्र
  • वडा कार्यालयको सिफारिस पत्र
  • साक्षी सर्जमिन मुचुल्का
  • बिषयगत कार्यालयको सिफारिस
  • क्षति भएको बस्तु / क्षेत्रको क्षतिग्रस्त फोटो
  • क्षति हुनबाट बचाउन के प्रयास गरियो सोको विवरण(क्षतिको कारविवरण पहिचान (Diagnosis) उपचार सिफारिस (Prescription) उपचार (Treatment) को लागी ओैषधी खरिद गरेको बील भरपाइ संलग्न गर्ने ।
  • प्रयोगशाला परिक्षण भएको भए सोको प्रतिवेदन ।
  • क्षतिग्रस्त बस्तुको बिसर्जन गरिएको फोटो ।

Read More Show Less