Skip to content

समूह चिकित्सा बीमा

जीवन धेरै अनिश्चितताले भरिपूर्ण छ । कति बेला के हुन्छ हामीलाई थाहा हुंदैन । सामुहिक औषधोपचार बीमाले बीमीतलाई बिमारीका कारण वा दुर्घटना चोटपटकका कारण औषधोपचार गर्न परेमा सोको खर्चको क्षतिपूर्ति प्रदान गर्दछ ।

के रक्षावरण गर्दछ ?

  • चिकित्सक विशेषज्ञको शुल्क
  • ओषधि, औषधिय सामग्रीको खर्च
  • सिटिस्कान, एक्सरे, ईसिजी, प्रयोगशाला तथा फिजियोथेरापी खर्च

दाबि गर्न के चाहिन्छ ?

  • पूर्णरुपमा भरेको दाबि फाराम
  • उपचारमा संलग्न चिकित्सकको प्रतिवेदन
  • उपचारको बिलभर्पाई
Read More Show Less