Skip to content

आवास बीमा

तपाईको आवास तपाईलाई विशेष न्यानो ठाउँ हो जुन व्यक्ति, भावना र वस्तुको उत्तम मिश्रणले सिर्जना भएको हुन्छ । यस कम्पनीवाट जारी गरिने आवास बीमालेखले नीजि आवासिय घर र उक्त घरको अनुसूचीमा उल्लेख भए वमोजिमका सामग्री लाई निम्न अनुसारको जोखिमहरु वहन गर्छ ः

के वहन हुन्छ ?

  • आगलागी र चट्याङ, भुईचालोवाट हुने नोक्सानी
  • वायुजन्य खतरा, पानीजन्य खतरा, पहिरो÷भुस्खलन
  • भुकम्प
  • विस्फोटन, अन्र्तफुटन, हवाईजहाजको कारणले हुने क्षति
  • चोरी वा डाँका
  • धक्का दिएर÷स्वजलन बाट भएको क्षति
  • थप वहन
  • भग्नावशेष विस्थापन
  • बीमित परिवारको ५ सदस्य सम्मलाई व्यक्तिगत बीमा रु. पाँच लाख प्रति व्यक्ति ……….
  • आर्किटेक्ट, इन्जिनियरिङ अथवा सर्भेयर फि
  • वैकल्पिक वहन
  • हुलदंगा, हड्ताल, रिस इवी र आतंककारी क्रियाकलापका कारणले भएको क्षति


यस कम्पनीवाट पहिलो आवास बीमालेख १ डिसेम्बर, १९९३ मा जारी गरेका थियौ ।

दाबीलाई के चाहिन्छ ?

  • दाबी जानकारी (पत्र वा इमेल मार्फत)
  • पूर्ण रुपमा भरिएको दाबी फारम
  • आधिकारिक कन्सलटेन्ट÷डिलर÷फर्म÷मर्मतकर्ता बाट मर्मत÷प्रतिस्थापनका लागि प्राप्त भएको नोक्सानीको अनुमानित विवरण
  • सम्बन्धित प्रहरी अधिकारीमा दर्ता गरिएको जाहेरी दरखास्त
  • सम्बन्धित प्रहरी अधिकारी, नगर अधिकारी, गाउँपालिका बाट प्राप्त भएको सक्कल प्रतिवेदन
  • नोक्सानीको सर्जमिन मुचुल्का प्रतिवेदन
  • आँधी, तुफान, चक्रवात, भारी वर्षा, बाढी का कारण भएको नोक्सानको जल तथा मौसम विज्ञान विभागको प्रतिवेदन
  • Report of your technician/expert certifying the cause and extend of damage/loss where the same can be repaired or needs replacement.
  • दमकलको प्रतिवेदन (यदि भएमा)
  • मर्मत÷प्रतिस्थापनको विवरण
  • क्षति भएको सम्पत्तिको खरिद गर्दाको मुल्यको रसिद (कर चलानी, व्यवसायिक चलानी, भन्सारको कागजात)
  • क्षति भएको साम्रगीको लेखा परिक्षकको प्रतिवेदन÷द्यययप ख्बगिभ को कागजात
  • Details of stock as on date of loss supported by stock book, purchase bill, sales bills.
  • बीमक तथा समायोजक लाई अनुसन्धानको त्र्रmममा चाहिन सक्ने अतिरिक्त कागज–पत्र तथा सूचना
Read More Show Less