Skip to content

हवाई बीमा

तपाईलाई जब हाम्रो सेवा आवश्यक हुन्छ, हामी हरपल तपाईको साथ हुने छौं ।

हरेक दिन हजारौं यात्रुहरुलाई हवाई सेवाबाट ओसारपसार गर्नु एउटा आफैमा बृहत उपलब्धि हो । उक्त क्रममा आउन सक्ने सम्भाव्य दायित्वकालागि हामी भरपर्दो एवं सहज दाबी सेवा उपलब्ध गराउने प्रयास गर्दछौं ।

हरेक किसिमको व्यवशायिक उडान संचालन तथा सो संग सम्बन्धित आधारभूत संरचनाको सुरक्षाको व्यबस्था हामी मिलाउंदछौ । हामी एउटा सानो आन्तरिक उडानका बिमान देखि अन्तरराष्ट््िरय उडानका ठुला बिमानहरुको जोखिम सुक्ष्म विश्लेषण गरि ती जोखिमको प्रभावकारी बीमा योजना तयार गरिदिन्छौ ।

के रक्षावरण हुन्छ ?

  • हवाईजहाजको सम्पूर्ण जोखिम (जहाजको क्षती)
  • हवाईजहाजको युद्ध, हुलदंगा हडताल आतंकवाद जोखिम
  • यात्रु तथा मालसामान कार्गोको कानूनी दायित्व
  • उडान दल कर्मचारीको व्यक्तिगत दुर्घटना
  • पाईलटको उडान लाईसेन्स क्षती वापत हुने नोक्सानी
  • तेश्रोपक्ष कानूनी दायित्व

Read More Show Less