Skip to content

निष्ठा जमानी वीमा

व्यापारिक प्रतिष्ठानमा आफ्ना कर्मचारीहरु मार्फत नगद तथा वस्तुको कारोवारमा गर्नुभएको विश्वाशवाट नोक्सानी भएमा निष्ठा जमानी वीमालेखले सुरक्षा प्रदान गर्दछ । कर्मचारीको बेइमानी र जालसाजीवाट हुन जाने नोक्सानीलाई निष्ठा जमानी बीमालेखले तपाईलाई सुरक्षा प्रदान गर्छ ।

Read More Show Less