Skip to content

दायित्व

तपाईको परिसरमा दैनिक रुपमा आउने सर्वसाधारणको सुरक्षाको अनुभुति प्रदान गर्ने महत्वपूर्ण जिम्मेवारी संस्थाको मालिकका हैसियतले तपाईमा निहित रहेको हुन्छ । संस्थाको परिसर भित्र संरचना वा लिफ्ट या यन्त्र उपकरणमा कुनै त्रुटिका कारण सर्वसाधारण मानिसलाई हुने शारीरिक चोटपटक या मृत्यू जस्ता जोखिम तपाईको सम्मुख आउन सक्दछ । सार्वजनिक दायित्व बीमाले यस्ता हानीनोक्सानको रक्षावरण गर्दछ ।

Read More Show Less