Skip to content

सामूहिक अस्पताल बीमा


जीवन अनिश्चित छ । हामी कसैलाई पनि कुन समयमा के हुन्छ थाहा छैन । सामुहिक अस्पताल बीमाले बीमितलाई दुर्घटना वा अन्य कारणले भएको शारीरिक चोट पटक वा बिमारी भई अस्पतालमा भर्ना भई उपचार गर्न पर्ने भएमा प्रति दिन निश्चित लाभको हिसावले अस्पताल वा नर्सिङ होमको खर्च क्षतिपुर्ति प्रदान गर्दछ ।


के वहन हुन्छ ?


अस्पताल भर्नाको हकमा
बीमालेखको अनुसूचीमा उल्लेख भए बमोजिम अस्पताल भर्नाको प्रति दिनको हिसावले पाउने लाभ
बीमालेखको अनुसूचीमा उल्लेख भए बमोजिम सर्जरी खर्च

दाबीलाई के चाहिन्छ ?
१. दाबीको जानकारी (पत्र वा इमेल मार्फत)
२. दाबीकर्ताले पूर्ण रुपमा छाप सहित भरेको दाबी फारम
३. उपचारमा संलग्न चिकित्सकको प्रेस्किप्सन
४. अस्पताल भर्ना र डिस्चार्ज भएको सक्कल पुर्जा साथै सर्जरीको हकमा अस्पतालवाट प्राप्त हुने वील भर्पाई
५. सम्बन्धित डाक्टर/अस्पतालवाट प्राप्त गरेको छाप सहितको चिकित्सा रिपोर्ट

Read More Show Less