Skip to content

मोटरसाइकल / स्कूटर बीमा (२ व्हीलर)

मोटरसाइकल/स्कुटर बीमा (दुई पाङ्ग्रे)


यो वीमालेखले दुई पाङ्ग्रे सवारी साधनवाट दैनिक रुपमा हुने जोखिमलाई वहन गर्दछ । यसको व्यापक तथा तेस्रो पक्षको मात्र पनि बीमालेख जारी गर्न सकिन्छ ।


के वहन हुन्छ ?


मोटरसाइकल÷स्कुटर बीमा (दुई पाङ्ग्रे) सवारी साधनको व्यापक वीमालेख


यस कम्पनीको मोटरसाइकल बीमालेखले निम्न कारणले तपाईको मोटरसाइकलम र स्कूटरमा भएको क्षति वहन गर्छ :

  • आगलागी तथा चट्याङ
  • बाहिरी दुर्घटना
  • चोरी वा डाँका
  • प्राकृतिक विपत्ति
  • हुलदंगा (अतिरिक्त वहन)

मोटरसाइकल÷स्कुटर बीमा (दुई पाङ्ग्रे) सवारी साधनका तेस्रो पक्ष वीमालेखः

  • तपाईको कानूनी दायित्वको
  • तेस्रो पक्षको मृत्यु वा शारीरिक चोटपटक
  • तेस्रो पक्षको सम्पत्ति क्षति
  • चालक वा यात्रुको मृत्यु अथवा शारीरिक चोट–पटक


दाबीको लागि के–के चाहिन्छ ?


व्यापक वीमालेख भएको खण्डमा :

  • Claim Intimation (पत्र वा इमेल)
  • आधिकारिक विक्रेता/मर्मतकर्ता बाट अनुमान÷कोटेशन
  • चालक अनुमति पत्रको प्रतिलिपि तथा अद्यावधिक सवारी दर्ता किताब (ब्लु बुक)
  • सम्बन्धित प्रहरी अधिकारी बाट सक्कल प्रतिवेदन
  • सक्कल भ्याट बिल÷ मर्मत तथा प्रतिस्थापनको नगद मेमो

तेस्रो पक्ष वीमालेख भएकोे खण्डमा÷चालक र यात्रु (Pillion Rider)

  • तेस्रो पक्ष सवारी/मोटरसाइकल
  • अधिकृत विक्रेता÷मर्मतकर्ता बाट अनुमान/कोटेशन
  • चालक अनुमति पत्रको प्रतिलिपि, मोटरसाइकल दर्ता किताब (ब्लु बुक)
  • प्रहरी प्रतिवेदन
  • सक्कल भ्याट बिल/मर्मत, प्रतिस्थापनको नगद मेमो
  • तेस्रो पक्ष सवारी/मोटरसाइकल बीमालेख प्रतिलिपि
  • चोटपटक/मृत्यु
  • प्रहरी प्रतिवेदन
  • उपचारार्थ अस्पताल/नर्सिङ होमले जारी गरेको आकस्मिक कार्ड
  • सक्कल डिस्चार्ज सारांश
  • औषधी खर्चको सक्कल बील
  • कानुनी अधिकारी समक्ष गरेको मिलापत्रको सक्कल


मृत्यु

  • पोस्टमार्टम रिपोर्ट
  • नाता प्रमाण–पत्र

Read More Show Less