Skip to content

नगद

अधिकांश व्यवशायमा नगद रकम अत्यधिक जोखिममा रहेको हून्छ चाहे त्यो दैनिक रुपमा बैंकमा दाखिला गर्न जाँदा होस वा ज्याला भुक्तानीकालागि बैंकबाट ल्याउंदा होस अथवा परिसर भित्रको नगद मौज्दात नै । नगद बीमालेख विशेषत तपाईको यस्ता जोखिम रक्षावरण गर्ने गरि बनाईएको हुन्छ ।

Read More Show Less