Skip to content

सम्पत्ति बीमा

तपाईको सम्पती भनेको तपाईको लगानी हो जस्को श्रोतव्दारा तपाईको प्रगती, तपाईको परिवार तथा तपाईको लगानीकर्ताहरुलाई प्रश्रय दिईरहेको हुन्छ । अप्रत्यासित घटनाका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित हुन सक्ने विविध व्यक्तिहरुलाई ध्यानमा राखि त्यसको सुरक्षाकालागि सहजता प्रदान गर्न हामी छौं ।

के जोखिम बहन हुन्छ ?

  • अग्नी, हावा तथा पानी जन्य जोखिम
  • भूकम्प
  • पैह्रो तथा भूस्खलन
  • चट्यांग
  • विष्फोटन
  • आघातबाट हुने क्षति
  • स्वजलन
  • हुलडंगा हडताल आतंकवाद व्देषपूर्णकार्य
  • थप वहनहुने खर्चहरुः
    •आर्किटेक्ट ईन्जिनियरको खर्च
    •भग्नावशेष हटाउने खर्च


दाबी गर्न लाई के चाहिन्छ ?

  • दाबी जानकारी (पत्र वा इमेल मार्फत)
  • पूर्ण रुपमा भरिएको दाबी फारम
  • आधिकारिक कन्सलटेन्ट÷डिलर÷फर्म÷मर्मतकर्ता बाट मर्मत÷प्रतिस्थापनका लागि प्राप्त भएको नोक्सानीको अनुमानित लागत विवरण
  • सम्बन्धित प्रहरी अधिकारीमा दर्ता गरिएको जाहेरी दरखास्त
  • सम्बन्धित प्रहरी अधिकारी, नगर अधिकारी, गाउँपालिका बाट प्राप्त भएको सक्कल प्रतिवेदन
  • नोक्सानीको सर्जमिन मुचुल्का प्रतिवेदन
  • आँधी, तुफान, चक्रवात, भारी वर्षा, बाढी का कारण भएको नोक्सानको जल तथा मौसम विज्ञान विभागको प्रतिवेदन प्राविधिकव्दारा तयार गरेको क्षतीको कारण तथा त्यसको प्रभाव र साथै क्षती भएको सम्पतीको मर्मत गर्ने वा पुर्नस्थापना गर्ने सम्बन्धि मूल्यांकन प्रतिवेदन
  • दमकल कार्यालयको प्रतिवेदन (यदि भएमा)
  • मर्मत÷प्रतिस्थापनको विवरण
  • क्षति भएको सम्पत्तिको खरिद गर्दाको मुल्यको रसिद (कर चलानी, व्यवसायिक चलानी, भन्सारको कागजात)
  • क्षति भएको साम्रगीको लेखा परिक्षकको प्रतिवेदन÷द्यययप ख्बगिभ को कागजात
  • क्षतीहुंदा बखतको सामानको मौज्दात तथा मौज्दातको विवरण पुस्तिका र खरिदका बिलहरु
  • बीमक तथा मूल्यांकनकर्ता लाई अनुसन्धानको त्र्रmममा चाहिन सक्ने अतिरिक्त कागज–पत्र तथा सूचना
Read More Show Less